यात्रु अलपत्र पारेपछि निगमलाई स्पष्टीकरण

काठमाडौं । नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र अलपत्र परेका यात्रुलाई शनिबारभित्रै गन्तव्यमा पु-याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो । निगमको मङ्सिर १ गते (बिहीबार)को दुईवटा उडानमा सिट … Continue reading यात्रु अलपत्र पारेपछि निगमलाई स्पष्टीकरण